१४ तारिख शनिबार सांझ सकृय सदस्य गणेश रिजालको बिदाई गरिंदै

September 13, 2013

म्याग्दी समाज समिति दक्षिण कोरियाका अति सकृय सदस्य श्री गणेश रिजाल कोरिया बसाईको समयाब्धि सकिन लागे पछि यसै हप्ता स्वदेश प्रस्थान गर्न लाग्नु भएको ले उहांको सम्मानमा भोलि शनिबार सांझ समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गर्ने भएको छ । कोरिया रहुन्जेल उहां समाजमा अति सकृयताका साथ लागि पर्नु भएको थियो । कार्य समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु लगायत सम्पूर्ण म्याग्देली दाजु भाई तथा दिदी बहिनीहरुलाई तल उल्यखित मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । स्थान- नमस्ते रेष्टुरेण्ट मिति- भोलि १४ तारिख शनिबार । समय- सांझ ८ बजे देखि ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP