नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजमा म्याग्दी समाज समिति दक्षिण कोरियाले गत बर्ष झै यसपालि पनि कोरियामा रहेका म्याग्देली चेलीहरुलाई भब्य कार्यक्रमका साथ दर ख्वाउने भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाको आज आईतबार बसेको बिशेस बैठकले उक्त निर्णय गरेको हो । हरितालिका तीज पर्बको दरखाने दिन सेप्टेम्बर ११ तारिख शनिबार सांझ आयोजना गर्न गईरहेको दरखाने कार्यक्रममा सहभागि भई कार्यक्रमलाई पूर्ण रुपमा सफल पारिदिनु हुन कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
अस्पतालमा रहेकी म्याग्देली चेलीको स्वास्थ्यमा क्रमिक सुधार,बढिमा २ महिना भित्र डिस्चार्ज हुने संकेत
August 16, 2010
आन्सान स्थित अस्पताल- जहां म्याग्देली चेलीले १० महिना बिताईन
भरत तुलाचन
सायदै यहांहरुलाई याद हुन सक्छ गत साल अक्टुबर २३ तारिखको दिन ~ कोरियामा एक जना म्याग्देली चेलीको बेदना र ब्यथा~ शिर्षकमा (पूरानो खबर हेर्न यहां क्लिक गर्नुहोस) मैले यसै ब्लग मार्फत जानाकारी गराएको थिएं । जस्को ठीक १० महिना पश्चात आज यहांहरु समक्ष ती चेलीको स्वास्थ्य सुधारको बारेमा जानाकारी दिन गईरहेको छु ।
जन्म भुमि म्याग्दी जिल्ला रही दक्षिण कोरियालाइ कर्म भुमि बनाउदै आउनु भएका सम्पूर्ण म्याग्देली हरुको लगत विवरण राख्ने उदेश्यका साथ म्याग्दी समाज समिति दक्षिण कोरियाले थालेको म्याग्देलीहरुको डाटा संकलन बिबरण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउदछु , राखु,पुला ,सिंगा अर्थुंगे, घतान रत्नेचौर भकिम्ले बाट सम्पूर्ण डाटा आइसकेको हुनाले बाकि रहेका सम्पूर्ण बाट तयारि भएता पनि आइनसकेकोले छिटो पठाइदिनु हुन् सम्पूर्ण गाबिस प्रतिनिधि हरुलाई हार्दिक अनुरोध गर्दछु
८ तारिख आईतबार आठौ कार्य-समितिको पांचौ बैठक बस्ने
August 5, 2010
समय- दिनको १२ बजे ।
मिति-२०१० अगष्ट ८ आईतबार ।
थप जानाकारीको लागि- अध्यक्ष,उपाध्यक्ष र सचिव समक्ष जानाकारी लिन सक्नु हुने छ ।
btulachan,Seoul Korea
म्याग्दी समाज समिति दक्षिण कोरिया आठौ कार्य समितिको पांचौ बैठक यसै हप्ताको आईतबार बस्दैछ । सउल तोङदेमुन स्थित नाकसान डांडामा बस्न गईरहेको उक्त बैठकमा महत्त्वपूर्ण निर्णयहरु हुन सक्ने जानाकारी प्राप्त भएको छ । मुख्यगरि बैठकमा बेनी बजार स्थित म्याग्दी अस्पतालमा आकस्मिक कक्षको निर्माण कार्यलाई मुर्त रुप दिन तयारी सम्बन्धि छलफल हुने जनाईएको छ । त्यसको अलावा समितिको अन्य भावी कार्यक्रमहरुको तय गरिने कुरा समाजका अध्यक्ष नर बहादुर पुन र उपाध्यक्ष नारायण बरुवालले आज जानाकारी दिनु भएको छ । यस महत्त्वपूर्ण बैठकमा उपस्थित हुन कार्यसमितिका पदाधिकारीहरु अनिवार्य उपस्थित हुन अनुरोध गर्दै कोरियामा रहेका म्याग्देली साधारण सदस्यहरुलाई समेत उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
स्थान- नाकसान डांडा (सुरक्षाको कारण निश्चित स्थान बताउन नसकिने )म्याग्दी समाज समिति दक्षिण कोरिया आठौ कार्य समितिको पांचौ बैठक यसै हप्ताको आईतबार बस्दैछ । सउल तोङदेमुन स्थित नाकसान डांडामा बस्न गईरहेको उक्त बैठकमा महत्त्वपूर्ण निर्णयहरु हुन सक्ने जानाकारी प्राप्त भएको छ । मुख्यगरि बैठकमा बेनी बजार स्थित म्याग्दी अस्पतालमा आकस्मिक कक्षको निर्माण कार्यलाई मुर्त रुप दिन तयारी सम्बन्धि छलफल हुने जनाईएको छ । त्यसको अलावा समितिको अन्य भावी कार्यक्रमहरुको तय गरिने कुरा समाजका अध्यक्ष नर बहादुर पुन र उपाध्यक्ष नारायण बरुवालले आज जानाकारी दिनु भएको छ । यस महत्त्वपूर्ण बैठकमा उपस्थित हुन कार्यसमितिका पदाधिकारीहरु अनिवार्य उपस्थित हुन अनुरोध गर्दै कोरियामा रहेका म्याग्देली साधारण सदस्यहरुलाई समेत उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
समय- दिनको १२ बजे ।
मिति-२०१० अगष्ट ८ आईतबार ।
थप जानाकारीको लागि- अध्यक्ष,उपाध्यक्ष र सचिव समक्ष जानाकारी लिन सक्नु हुने छ ।
गुमेको बर्चश्वलाई फर्काउने आशामा म्याग्देलीहरु
August 1, 2010
हामीले खासै सोचेका थिएनौ , मगर संघले आयोजना गरेको लखन थापा स्मृति कपमा हाम्रो टीम बिजयीको दाबेदार ठहर्ला भनेर । म्याग्देली खेलाडीहरुको नयां अनुहारको बाहुल्यता र अन्य बिबिध कारणले आयोजनामा यसपालि सहभागिता सम्म मात्रको सोंच बनाएका थियौ ।
म्याग्दीले पहिलो खेलमा लभ ईन नेपाल टीमलाई हराउंदै वाईमा परेको बिजयीको दाबेदार टीम बाग्लुङ संग भिड्नु थियो । अन्तत: आयोजनाको सातौं खेलमा बाग्लुङ संग कडा भन्दा कडा प्रतिस्प्रर्धा भयो । खेलमा जीत हार हुन्छ नै तर सवाल कसरी हार्यो र जित्यो भन्नेको हो । क्रमश:
म्याग्दीले पहिलो खेलमा लभ ईन नेपाल टीमलाई हराउंदै वाईमा परेको बिजयीको दाबेदार टीम बाग्लुङ संग भिड्नु थियो । अन्तत: आयोजनाको सातौं खेलमा बाग्लुङ संग कडा भन्दा कडा प्रतिस्प्रर्धा भयो । खेलमा जीत हार हुन्छ नै तर सवाल कसरी हार्यो र जित्यो भन्नेको हो । क्रमश:
फेरि जित्यो बाग्लुङले,पर्वत दोश्रो भयो
नेपाल मगर संघ दक्षिण कोरियाले हिजो अगष्ट १ तारिख आईतबार आयोजना गरेको लखन थापा स्मृति कप भलिबल प्रतियोगितामा म्याग्दी कप बिजेता टीम बग्लुङ टीमले पुन: बिजय हांशिल गरेको छ । आयोजनामा बाग्लुङले म्याग्दी,गुल्मी र पर्वत प्रबासीलाई पछि पार्दै लखन थापा स्मृति कप हात पारेको हो । बाग्लुङले म्याग्दी संगको पहिलो खेलमा कठोर संघर्ष पछि पाहिलो बिजय हांशिल गरे पश्चात लखन थापा स्मृति कप बिजयीलाई अति नजिक बनाएको थियो । राती अबेर सम्म सम्पन्न भएको पर्तियोगिताको दोश्रो स्थानमा पर्वत रहेको छ ।
Subscribe to:
Posts (Atom)







