नेपाली महिलाहरुको चाड हरितालिका तीज २०६६ मा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली चेलीहरुको सम्मानमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । More...म्याग्देली चेलीहरुको सम्मानमा दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न
August 22, 2009
नेपाली महिलाहरुको चाड हरितालिका तीज २०६६ मा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली चेलीहरुको सम्मानमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । More...
नेपाली महिलाहरुको चाड हरितालिका तीज २०६६ मा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली चेलीहरुको सम्मानमा आयोजित दरखाने कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको छ । More...
म्याग्दी समाजको आयोजनामा सम्पन्न हुन गईरहेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा ।
August 20, 2009
नारायण बरुवाल
कोरियामा रहेका म्यागदेली दिदी बहिनीहरु बिच पारस्परिक सहयोग र सद्भावनाको थप बिस्तारको अभियान स्वरुप बिदेशमा रहेर पनि जन्म भूमिको सम्झनामा नेपाली महिलाहरु मात्रको महान चाड हरितालिका तीज मनाउन गई रहेको बारेमा पुन: जानाकारी गराउन चाहान्छौं । अत्यन्तै फरक र स्तरिय ढंगबाट आयोजना गर्न लागिएको तीज कार्यक्रममा उल्यख्यनिय सहभागिता हुने कुरामा म्याग्दी समाज समिति बिश्वस्त छ । कोरियामा कार्यरत सम्पूर्ण म्याग्देली दिदी बहिनीहरु लगायत म्याग्देली दाजु भाईहरुलाई उक्त दिन पुन: हार्दिक निमण्त्रणा गरिन्छ । साथै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सकेको जानाकारी गराउंदछौ ।

स्थान- लुम्बिनी रेष्टुरेण्ट तोङदेमुन
मिति- २००९ अगष्ट २२ तारिख शनिबार।
समय- सांझ ८ बजे ।
म्याग्देली कलाकार टकमाया रानाको बिदाई कार्यक्रम सम्पन्न
August 17, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाले १६ तारिख आईतबार सांझ लुम्बिनी २ तोङदेमुनमा एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्ला सिख गाबिसबाट बिगत १० बर्ष अगाडि कोरिया आई कार्यरत रहनु भएकी म्याग्देली चेली टकमाया राना यसै हप्ता स्वदेश फर्कने पक्का भएपछि समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरेको हो । More...

बाग्लुङ कपमा म्याग्दी समाजको सहभागिता । उत्कृष्ट खेल प्रर्दशनले म्याग्देलीहरु थप उत्साहित
म्याग्दी समाज समिति दक्षिण कोरियाले बाग्लुङ समाजले आयोजना गरेको भलिबल खेल प्रतियोगितामा सफल सहभागिता जनाई उत्कृष्ट खेल प्रर्दशन गरेको छ । More...
कति छन कोरियामा म्याग्देली चेलीहरु ?
August 13, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट कोरियाली भूमिमा आई बिभिन्न पेशामा आबद्द म्याग्देली चेलीहरुलाई भेला बनाई हरितालिका तीजमा दर ख्वाउंने तयारी गरि रहेको छ । ढिलै भएपनि समाजको यस सोंचलाई सकरात्मक रुपमा लिनै पर्दछ । More....
तीजमा म्याग्दी समाजले म्याग्देली चेलीबेटीलाई दर ख्वाउने
August 2, 2009
आगामी अगष्ट, २२ तारिख शनिवार साँझ अर्थात हरितालिका तीजमा म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियामा कार्यरत संपूर्ण म्याग्देली चेलीबेटीहरुलाई बिशेस कार्यक्रमका साथ दर ख्वाउने भएको छ । म्याग्दी समाज समिति द कोरियाको आब्हानमा हिजो आईतबार सम्पन्न बिशेस भेलाले उक्त निर्णय गरेको हो ।उक्त दिन कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई भेला बनाउने निर्णय समेत गरेको छ । सउल तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्ट २ मा हुने उक्त कार्यक्रममा कोरियामा कार्यरत संपूर्ण म्याग्देलीहरु यसै सुचनालाई आधार मानि उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।

बधाई ! म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवरलाई
आज अगष्ट २ तारिख आईतबारको दिन सम्पन्न भएको गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको दोश्रो साधारण सभामा म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी बिनोद कुंवर अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । उहांले एन आर एनको अध्यक्ष पदमा उम्मेद्दवारी दिनुहुने भएपछि कोरियामा कार्यरत म्याग्देलीहरु उहांलाई जिताउन कम्मर कसेर लागि परेका थिए । सहमतिय आधारमा नै एन आर एन कोरियाको अध्यक्ष पदमा निर्बाचित हुनु भएपछि म्याग्दी समाज समितिको तर्फबाट उहांको कार्यकालको सफलताको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।
म्याग्देली भलिबल टीमको हार्दिक आव्हान्
August 1, 2009
नारायण बरुवाल, राम खड्का दक्षिण कोरिया ।
बाग्लुङ सम्पर्क समितिले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेलमा म्याग्देली टीमले फुटेर होईन जुटेर कडा प्रतिस्प्रर्धा गर्ने छ ।
बाग्लुङ सम्पर्क समितिले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेलमा म्याग्देली टीमले फुटेर होईन जुटेर कडा प्रतिस्प्रर्धा गर्ने छ ।
बिगत बर्ष देखि म्याग्दी समाज टीमले कोरियाको भलिबल आयोजनाहरुमा प्राय: सफलता हांशिल गर्दै आईरहेको अबस्थामा बिगतका केहि बाध्यता,ब्यस्तता र धरपकड जस्ता समस्याहरुले सम्पूर्ण म्याग्देलीहरुलाई नैराश्यता उत्पन्न भएको हामीले महसुस गरेका छौ । अब आगामी दिनहरुमा म्याग्देली भलिबल खेलमा ह्रास आउन नदिन र बिगतमा झै एकजूट भएर अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दछौं। त्यसैले यसै महिनाको १६ तारिख बाग्लुङ परिवारको आयोजना रहेको प्रतियोगितामा खेलाडीहरुलाई थप हौशला बढाई सहयोग गरिदिनु हुन सम्पूर्ण आदरणिय म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुमा सहयोगको लागि आव्हान गर्दछौ।
अन्तमा तपाईहरुको सल्लाह,सुझाव र हौशला बिना खेलाडी अगाडि बढ्न नसक्ने भएको ले -बेजोड- हुटिङको आशा गर्दछौं। धन्यबाद !
आईतबार सांझ ६ बजे म्याग्दी समाजको बृहत भेला हुने
भोलि सांझ अर्थात अगष्ट २ तारिख आईतबार सांझ छ बजे म्याग्दी समाज समिति दक्षिण कोरियाको बृहत भेलाको लागि मिति तय भएको छ । आज शनिबार सांझ बसेको म्याग्दी समाज कार्य समितिको बिसेस बैठकले भोलि आईतबार बृहत् भेला हुनु पर्ने निर्क्यौल गरेको हो । अध्यक्ष नर बहादुर पुनज्युको ब्यस्तताको कारण आजको बैठक म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवालको अध्यक्षतामा बसेको थियो । बैठकले भोलिको बृहत भेलामा यसै सुचनालाई आधार मानि लुम्बिनी रेष्टुरेण्ट सउल तोङदेमुनमा उपस्थिति हुन काकास लगायत कोरियामा कार्यरत म्याग्देली प्रवासीहरुमा हार्दिक अनुरोध गरेको छ ।
Subscribe to:
Posts (Atom)