आठौ कार्य समितिको पहिलो बैठकले गरेको नियमित बैठक सम्बन्धि निर्णय
यसै हप्ताको आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने
म्याग्दी जिल्लामा २०६६ लाई फर्केर हेर्दा
म्याग्दी रनिङ कपको खेल बिहान ९ बजे देखि नै शुरु हुने
अब म्याग्दीमा पनि प्याराग्लाईडिङ्ग
काँस्कीको सारङ्गकोट प्याराग्लाईडिङ्गको लागि उत्तम ठाँउको रुपमा परिचित रहेको वखत अब म्याग्दीको पुलाचौरमा पनि प्याराग्लाईडीङ्ग हुने भएको छ ।
레이블: म्याग्दी सेरोफेरो
म्याग्दीको पर्यटकीय स्थल घोरेपानीमा भारतीय राजदुत राकेश सुद
नेपालका लागि भारतीय राजदुत राकेश सुद शुक्रबार पदयात्राका क्रममा म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी आउनुभएको थियो ।
म्याग्देली भलिबल खेलाडीहरुको सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न






