भरत तुलाचन,
सुन्दर भबिष्यको सपनाको साथ म्याग्दी जिल्ला कुहुं गाबिसबाट गत ६ महिना अगाडी ईपिएस भीषा मार्फत कोरियाली भूमिमा आई कार्यरत २३ बर्षिय बैनी लिला राम्जालीले आज सोमबार गरिएको अप्रेशनबाट संधैको लागि दुबै हातको हत्केला गुमाउन पुगेकी छिन । चार सय डिग्रीको तापक्रम सहितको प्लाष्टिक कम्पनीको मेशिनमा च्यापिन पुगेको दुई हत्केला मध्यको एक हत्केला सम्म बच्न सक्ने झिनो आशा र डाक्टरहरुको १ हप्ताको प्रयास समेत तुहिएको छ आज । आज गरिएको अप्रेशनको नतिजा अनुसार हातमा लगाईने ग्लोब अर्थात काम गर्दा लगाईने पन्जा सम्मको भाग काटिएको छ । अर्थात दुबै हत्केलाको जोर्नी देखि २ सेन्टिमिटर माथि सम्म ।

घटना कसरी भएको रहेछ ?
गत हप्ता अर्थात अक्टुबर १७ तारिख सोमबारको दिन सदा झैं प्लाष्टिकको सामान बनाउने लगभग ५ वटा मेशिनमा कम्पनी मालिक,मालिक्नी लगायत अन्य सहकर्मी नेपाली साथीहरु संगै काम सुरु गरे । चार पांच जनाले काम गर्ने सो सानो कम्पनीमा तीन तीन मिटरको दुरीमा रहेको मेशिनमा आ आफ्नो शुरमा काम गरिरहेको अबस्थामा अकष्मात् लिला बैनी चर्को स्वरमा अइ्या आठ्ठो गर्न लागे पछि तुरुन्त कम्पनी मालिकले मेशिनबाट हात Read More....